ARCHIVE
माछापुच्छ्रे बैंकको १०% लाभांश पारित, अध्यक्षमा डा.बिरेन्द्र प्रसाद महतो चयन

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । बैंकको २०औं वार्षिक साधारण सभाले हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेकोे हो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको उक्त[...]