ARCHIVE
अक्सन नोटिस : प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार कित्ता सेयर भदौ १७ देखि लिलामीमा

अक्सन नोटिस कम्पनी : प्रभु इन्सुरेन्स खुला हुनेको मिति : भदौ १७ गते कित्ता : १ लाख ३७ हजार २६.६३ कित्ता सेयर (संंस्थापक समूहको १५ हजार ८६१.७६ कित्ता र सर्वसाधारण समूहको १ लाख २१ हजार १५४.८७ कित्ता सेयर) भर्न पाइने अन्तिम मिति : भदौ २४ फारम लिन र बुझाउन पाइने स्थान प्रभु क्यापिटल लिमिटेड,[...]