ARCHIVE
रैराङ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कहिले हुँदैछ कारोबार ?

काठमाडौं- रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । कम्पनीको सेयर कारोबार १ हप्तापछि सुरु हुनेछ । यसमध्ये हालै बाँडफाँट भएको ८ लाख ४० हजार कित्ता आइपीओ पनि अहिले सूचीकृत भएको हो । यसअघि कम्पनीले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४०[...]