ARCHIVE
‘टूच्च’ तानीरहनु पर्ने र ‘फुर्रर’ धुवाँ फाल्ने बानी भएकालाई सरकारको झड्का : चुरोट, सुर्ती, र रक्सीको भाउ बढ्यो !

काठमाडौं – रक्सी र चुरोटको भाउ बढेको छ । यसपालीको बजेटदेखि चुरोट-रक्सीको भाउ बढेको हो । यस्तै सरकारले चुरोट र रक्सीको विक्री वितरण गर्न अनिवार्य रुपमा इजाजत लिनुपर्ने व्यवस्था पनि गरेको छ । यता सरकारी कर्मचारीको तलव नबढ्ने भएको छ । यद्यपी आर्मी, पुलिस र शसस्त्र प्रहरीको तलव भने बढेको[...]