ARCHIVE
वल्र्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

काठमाडौं – विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने ‘बिस तिस पच्चास वल्र्डकप झक्कास्’ नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल हचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने छन्[...]