ARCHIVE
गृह मन्त्रालय नपाएको झोकमा जनार्दन र वर्षमानबीच उर्जामा तँछाडमछाड

काठमाडौँ – माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगाए पनि मन्त्रालयको भागबण्डा भने टुंगाउन नसक्दा विवाद उत्पन्न भएको छ। माओवादीले पार्टीका नेता रामबहादुर थापालाई गृह मन्त्रालय दिएपछि सोही मन्त्रालयको आकांक्षी रहेका माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा यतिबेला उर्जा मन्त्रालय हत्याउनको लागि दौडधुपमा रहेका छन् । थापाले गृह[...]