×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको ख्यातिप्राप्त अल जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । युएईमा रहेका नेपालीहरूले अल जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । कम्पनीका अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजार भन्दाबढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ[...]

RECENT POSTS