×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आनन्द बजारमा हराएको सेनाको पेस्तोल चौध दिन पछि भेटियो

अर्थ सरोकार सम्वाददाता  काठमाण्डौ  – चौध दिनअघि कञ्चनपुरको आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले हराएको पेस्तोल र म्यागजिन केही दिन भेटिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट हराएको पेस्तोल खोज्न छानबिन[...]

RECENT POSTS