×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो सामाजिक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरू सम्पन्न गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न गरेका छन् । बैंकको बेलौरी शाखाद्वारा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागूऔषध सम्बन्धी जनचेतनामूलक बोर्डहरू हस्तान्तरण गरिएको[...]

RECENT POSTS