×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनसेल मेलाका नाममा लागुपदार्थको व्यापार !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – नेपालको निजिस्तरको टेलिकम सेवा प्रदायक कम्पनी एनसेललले आउंदैगरेको दशैंको अवसर भन्दै धरानमा गरेको एनसेल मेलामा गाँजाको खुलेआम् व्यापार भएको रहस्य खुलेको छ । एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा उक्त मेला आयोजना गरेको थियो । बिहान ११ बजे शुरु भएको मेलामा आएका दर्शकहरुमध्ये कतियले[...]

RECENT POSTS