ARCHIVE
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । मंगलबार काठमाडौँको भद्रकाली क्षेत्रमा भएको राप्रपाको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । उनीसँगै प्रहरीले राप्रपाका अन्य प्रदर्शनकारीलाई पनि नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा शाहीले प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्दै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको[...]