ARCHIVE
ज्योति विकास बैंकले दिएको गड्डीमा नक्कली नोट भेटियो, ग्राहक भन्छन्- ‘बैंकले ठग्यो’, बैंक भन्छ- ‘हामीले दिएको होइन’

काठमाडौँ । ज्योति विकास बैंकले ग्राहकलाई नक्कली नोट दिएको पाइएको छ । बैंकको भक्तपुरस्थित च्याम्हासिंह शाखाले बैंकमा रकम लिन गएका विश्व बसुलाई भुक्तानी गर्ने क्रममा गड्डीमा नक्कली नोट मिसाएर दिएको पाइएको हो । बैंकले गड्डीमा मिसाएर नक्कली नोट दिएकोबारे बसुले सामाजिक सञ्जाल (फेसबुक)मा पनि पोष्ट सार्वजनिक गरेका छन् । बैंकको[...]