×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मिक्लाजुङ गाउँपालिकामा दुई दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिकामा दुई दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र नेपाल पुँजीबजार लगानीकर्ता संघ, झापाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।  मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका सामुदायिक विद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापकहरुको सहभागिता रहेको थियो ।  बढ्दो[...]

RECENT POSTS