ARCHIVE
सेयरमा कसरी लगानी गर्ने ? कहाँ चलखेल हुन्छ ? कुन ठिक ? धितोपत्र बोर्डकै कार्यकारी निर्देशकले यसरि सिकाए (भिडियोसहित)

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सेयर बजारमा कसरी लगानी गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई सिकाएका छन् । ग्लोबल मनि विकका अवसरमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुको प्रश्नको जवाफ दिंदै उनले बजारबारे सिकाएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :
RECENT POSTS

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार

मनकामना केबलकार बुधबार बन्द हुने
अर्थ सरोकार