ARCHIVE
‘धुलिखेल जिपलाइन’ स्थापनाको पाँच वर्ष पुरा

काठमाडौं। धुलिखेल जिपलाइनले स्थापनाको ५ वर्ष पुरा गरेको छ । सन् २०१९ को फेब्रुअरी १४ बाट सञ्चालनमा आएको यस जिपलाइनले ५ वर्षको अवधिमा सरकारका उच्च प्रतिनिधिदेखि कलाकार हुँदै सर्वसाधारणसम्ममा यसको क्रेज बसाल्न सफल भएको छ । वर्ल्ड–वाइड एडभेन्चर प्रालिले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अन्य नेता तथा कलाकार[...]