×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भ्रष्टाचार गरेको भन्दै डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै कालोमोसो !

काठमाडौँ । दुघ्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धकलाई कार्यकक्षमै कालोमोसो दलिएको छ । डीडीसीमा भ्रष्टाचार गरेको आरोप लगाउँदै क्रान्तिकारी युवा संगठन नेपालले महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो दलेर दुव्र्यवहार गरेको हो । कालोमोसो दल्ने क्रममा झा र संगठनका कार्यकर्ताबीच हात हालाहालसमेत भएको थियो । हात हालाहालकैबीच संठगनका कार्यकर्ताले झालाई कार्यकक्षमै कालोमोसो[...]

RECENT POSTS