×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

हिमालयन रिको सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । हालै प्रिमियममा आईपीओ जारी गरेको कम्पनीको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेमा सूचीकृत भएसँगै हिमालयन रिको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकिएको छ । नेप्सेमा सूचीकृत भएको[...]

RECENT POSTS