ARCHIVE
यो देश तीन जिल्लाको मात्रै होइनः अमरेशकुमार सिंह

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सांसद सिंहले विकासका कामहरु अर्थमन्त्री डा.प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन[...]