ARCHIVE
महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रौतहटमा महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणको मौलापुर वितरण केन्द्रले विद्युतको वक्यौता महसुल नतिर्ने ग्राहकको लाईन काट्न सुरु गरेको हो । विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल[...]