ARCHIVE
रामबहादुर बमजन पक्राउ

काठमाडौँ । रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले बुढानिलकण्टबाट पक्राउ गरेको हो । ‘लिटिल बुद्ध’ नामले पनि चर्चित रहेका बमजन पाँच वर्षदेखि गुमनाम रहेका थिए । उनीमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
RECENT POSTS

बेनी सेक्युरिटिजको कारोबार शुभारम्भ
अर्थ सरोकार

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा
अर्थ सरोकार