ARCHIVE
सरकारको प्रयाश हेर्दा अर्थतन्त्रप्रति ढुक्क हुने अवस्था छैन: चेम्बर अध्यक्ष राजेन्द्र मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजेन) को २७औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मल्लले अर्थतन्त्रलाई सकारात्मक बनाउन[...]