×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आईएचएको उपाध्यक्षमा निर्वाचित सुशील पोखरेललाई इप्पानले दियो बधाई

काठमाडौं । अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्षमा निर्वाचित सुशील पोखरेललाई इप्पानले बधाई दिएको छ । संघले एक कार्यक्रमको आयोजना गरी पोखरेललाई सम्मान पत्रसहित बधाई तथा शुभकामना दिएको हो । उक्त, कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले पोखरेललाई सम्मान पत्र प्रदान गरेका थिए । साथै, उनले नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउनको[...]

RECENT POSTS