×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आइक्यानका पूर्व पार्षद आफ्नै घरमा मृत भेटिए

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर एवम् आइक्यानका पूर्व पार्षद डा. कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित घरमा कोही नभएको समयमा पौडेल मृत फेला परेका हुन् । उनी बिहीबार साझ ७ बजे मृत भेटिएको बाराका एसपी सुरेश काफ्लेले जानकारी[...]

RECENT POSTS