ARCHIVE
लगानीकर्ता सप्ताह : इतिहासमै पहिलोपटक सेयर ब्रोकरहरुको भव्य वाकाथन, ६५ तस्विरमा हेर्नुहोस् (फोटो-कथा)

काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकका अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा नयाँ सेयर ब्रोकरहरुको वाकाथन कार्यक्रम सम्पन्न भएको छ । सेयर सचेतानाका विभिन्न नाराहरुसहितका प्ले कार्ड बोकेर काठमाडौँको भृकुटीमण्डपदेखि बसन्तपुर दरबार स्क्वायरसम्म वाकाथनमा सहभागीहरु सहभागी थिए । यस्तो कार्यक्रम नेपाली सेयर बजारको इतिहासमैसम्भवतस् पहिलो हो ।[...]