×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सेयर खेलाडीकै जोडबलमा नेप्सेका सिइओ नियुक्त, को हुन् उनी ? 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओमा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिइओमा लुँइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  नेप्सेको सिइओका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएका थियो । जसमध्ये चुडामणि चापागाईं, नारद लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका थिए[...]

RECENT POSTS