×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता भएको छ । उक्त दुइ कम्पनीबीच बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम, सेमिनार, सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक विकास गर्नका लागि सम्झौता भएको हो । सो सम्झौता चैत्र ३० गते भएको हो ।[...]

RECENT POSTS