ARCHIVE
अव खल्तीबाट ईपिएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । खल्तीबाट ईपिएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क भुक्तानी गर्न सकिने भएको छ । परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस (eps) दर्ताको सफल एकीकरण पछि, खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा ल्याएको हो । अव रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम[...]