ARCHIVE
सिभिल लघुवित्तद्वारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला गुजरा नगरपालिका वडा नं.५, इलामपुर टोलमा रहेको केन्द्र नं. ८९ कि सदस्य मोमीना खातुनको श्रीमान् शेख सफरुदिनको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको लघुवित्तले जनाएको छ ।[...]