×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले  पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका भगवती चौधरीले अध्यक्ष पदबाट राजिनामा दिएसंगै संचालक समितिको बैठकले[...]

RECENT POSTS