ARCHIVE
आइएमई लाइफ इन्स्योरेन्सद्वारा घातक रोगविरुद्ध दाबी भुक्तानी

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तुलसीपुरद्वारा विमा गरेका विमित डिल्ली राज पाण्डेलाई घातक रोग बिरुद्ध दाबी भुक्तानी गरिएको छ । तुलसीपुर शाखाले स्ट्रोक रोग भएका पाण्डेलाई घातक रोगको दाबी भुक्तानी वाफत रु सोह्र लाख हस्तान्तरण गरेको हो । स्ट्रोक भएका पाण्डेलाई क्षेत्रीय प्रबन्धक प्रेम प्रसाद तिमिल्सीनाद्वारा वीमाङ्क रकम[...]