ARCHIVE
आधुनिक दशैं मुखमै आएपछि सुनसान बने शहर, ह्वात्तै बढ्यो खसिबोका र च्यांग्राको कारोबार (फोटो कथा)

काठमाडौं । ‘चरिररी ररिरै चरिररी ररिरै…’ प्रत्येक वर्ष दशैं आएसँगै प्राय सबैको घरको बार्दलीमा बज्ने गित हो यो । यसपाली पनि गाउँघर यही गितले गुञ्जायमान बनेका छन् । पढाईका लागि शहर छिरेकाहरु गृहजिल्ला फर्किंदै छन्, लाहुरेहरु स्वदेश फर्किने क्रम बढेको छ भने जमरा राखेर दशमी पर्खिएकाहरु अव दशैंलाई खसिबोका र[...]