ARCHIVE
भिभो स्मार्टफोननै किन किन्ने? यस्ता छन् शीर्ष पाँच कारणहरु

काठमाडौँ । कुनै पनि देशको विकास र विस्तारमा प्रविधिले मुख्य सक्षमकर्ताको भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ । नेपालमा विशेष गरी, स्मार्टफोन टेक्नोलोजीको प्रभावले उपभोक्ताहरूका लागि उत्कृष्ट आविष्कारहरू ल्याउन[...]