ARCHIVE
एनबि बैंक लफडा : ज्ञानेन्द्र ढुंगानाका अगाडि युनियन अध्यक्ष `थुरुरु´? सोमबार आन्दोलनका कुनै कार्यक्रम किन भएनन्…?

काठमाडौँ । आइतबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्ने देखि विभिन्न आन्दोलनका कार्यक्रम गर्ने भनेर सीइओलाई धम्क्याएको नेपाल बंगलादेश बैंक कर्मचारी यूनियनले सोमबार नै आन्दोलनका कार्यक्रम स्थगित गरेर नर्मल काम सुरु गरेको छ । सीइओलाई दिइएको जानकारी पत्रमा आइतबार ३ बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने, र, सोमबार र[...]