ARCHIVE
सिद्धार्थ इन्स्योरेन्स कम्पनी तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा १.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १७ करोड ७४ हजार[...]