×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

१६ करोड लगानीमा सुपरमार्केट सञ्चालन, सिनेमा हल र सपिङ सेन्टरलगायतको व्यवस्था

चितवन । कोभिड–१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका साहुहरुले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे । सुरुमा तीन[...]

RECENT POSTS