COVER STORY
अर्थमन्त्री शर्माद्धारा छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, भन्सार प्रशासनको प्रतिस्पर्धात्मक क्षमता अभिृद्धि गर्ने लक्ष्य
काठमाडौं । अर्थमन्त्रालयले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेका हुन् । यस्तै उनले नेपाल राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरुको संगालो समेत सार्वजनिक गरेका छन् । छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा[...]