COVER STORY
मैलुङ खोला जलविद्युत् कम्पनीले कति पाउला पहिलो कारोबारको लागि ओपन रेञ्ज ?
काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ दशमलव ७५ रुपैयाँदेखि २८७ दशमलव २५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को वास्तविक नेटवर्थ रू. ९५ दशमलव ७५ रहेकाले २८७ दशमलव २५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको हो । यस कम्पनीले साउन १४ गतेदेखि[...]