COVER STORY
नेपाल लाइफ इन्स्योरेन्सको स्टक स्प्लिट सम्बन्धी निर्णय लागू नहुने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभाबाट पारित गरिसकेको स्टक स्प्लिट सम्बन्धी निर्णय लागू नहुने भएको छ । सेयर मूल्यमा चलखेल गर्न खोजिएको निष्कर्ष निकाल्दै बीमा समितिले यस्तो निर्णय गरेको हो । गत माघ २८ गते वीरगञ्जमा आयोजना गरिएको नेपाल लाइफको २०औं वार्षिक साधारणसभाले स्टक स्प्लिट सम्बन्धी[...]