×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

COVER STORY

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा सो परिमाणको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  ऋणपत्रमा बैंकले वार्षिक ८% ब्याजदर दिने जनाएको छ ।  कुल ३० लाख इकाई[...]

RECENT POSTS