COVER STORY
केन्द्रिय बैंकले चालु आर्थिक वर्षको नौ महिनामा खरिद गर्यो २ अर्ब ६७ करोड अमेरीकी डलर
अर्थ सरोकार सम्बाददाता काठमाडौं – केन्द्रिय बैंकले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६७ करोड अमेरीकी डलर खरिद गरेको छ । नेपाल राष्ट्र बैंकको ६५औं वार्षिक उत्सबको अबसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्दै चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६७ करोड अमेरीकी डलर खरिद गरेको छ यस्तै केन्द्रिय[...]