COVER STORY
‘लकडाउन धनगढी’ : नेपाल एसबिआई बैंकको चरम लापरवाही, पेन्सनपट्टा लिनेहरुको अचाक्ली भिड…!
अर्थ सरोकार सम्बाददाता धनगढी – नेपाल एसबिआई बैंकको धनगढी शाखामा चरम लापरवाही भएको छ । बैंकमा आउने सेवाग्राहीले सामाजिक दुरी कायम गरेका छैनन् । यसो त सबैलाई थाहानै छ कोरोनाबाट बच्न वा फैलिन नदिन सामाजिक दुरी कायम अत्यावश्यक छ । तर बैंकको उक्त शाखामा उपस्थित सेवाग्राहीहरु सामाजिक दुरी कायम एकैठाउँमा बसिरहेका छन्[...]