COVER STORY
बैंक तथा वित्तीय संस्थाहरुद्वारा फागुन मसान्तसम्म ५२ अर्ब ६० करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह
अर्थ सरोकार सम्बाददाता काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले ५२ अर्ब ६० करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले उक्त रकमको सहुलियत कर्जा प्रवाह गरेका हुन् । २७ हजार ५०३ ऋणीहरूलाई उक्त रकमको सहुलियत कर्जा प्रवाह गरेको हो । जसमा २२[...]