Hamro Patro
नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

उदयपुर । नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले Global Money Week 2022 को अवसरमा चैत १० गते उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित जनता नमुना मा।वि। गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख निर्देशक मीना पाण्डेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथी[...]