×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

९ महिनापछी यसरी खुल्यो ललितपुरको सदर चिडियाखाना (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो  काठमाडौँ । गतवर्ष चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना आज (बिहीबार) देखी सर्वसाधारणका लागि खुल्ला भएको छ । सदर चिडियाखानाका प्रमुख डा. चिरन्जीबी पोखरेलले बन्द भएको ९ महिना पछि चिडियाखानालाई खल्ला गरिएको बताउनुभयो । चिडियाखाना दैनिक बिहान १० बजे देखि साँझ ५[...]

RECENT POSTS