×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

नेशनल लाइफ इन्स्योरेन्सद्वारा माघ १५ गते साधारणसभा आह्वान, कहिले हुँदैछ बुक क्लोज ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा माघ १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को नाफाबाट १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै सभामा २०७५/७६ को नाफा नोक्सान[...]

RECENT POSTS