MUDRA MAMILA
विपदका बेला हन्ड्रेड समूहको सामाजिक कार्य, खुला मञ्चमा दैनिक ५ सयलाई नि: शुल्क खाना खुवाउँदै ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । हन्ड्रेड समूहले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएकाहरुलाई र असहाय व्यक्तिहरुलाई काठमाडौंको खुला मञ्चमा हन्ड्रेड समूहले खाना खुवाउँदै आएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएपछि चैत १८ गते देखि[...]