MUDRA MAMILA
अरुको सम्पत्तिमाथि धावा बोलेपछि भुवन केसीमाथि पुलिस केस ! करोडौं क्षतिपूर्ति तिर्नुपर्ने भएपछि केसीलाई फसाद !

काठमाडौँ- नेपाली चलचित्रका नायक भुवन केसीमाथि चोरीको आरोपमा प्रहरीमा मुद्धा परेको छ ।केसीले‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरी गरेपछि उनी विरुद्ध मुद्धा परेको हो । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए ।[...]