MUDRA MAMILA
यातायात व्यवसायीसँग हार्यो सरकार : दशैंको मुखमै सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – सिन्डिकेट हटाउन लागि परेको सरकार अन्तत: यातायात व्यवसायीसँग हार खाएको छ । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने सहमति गरेर सरकार हार खाएको हो । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो। हालै मात्र इन्धनको[...]