MUDRA MAMILA
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १ स य६८ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, युरो[...]