MUDRA MAMILA
नेशनल माइक्रोफाइनान्स ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, लगानीकर्ताहरुले असार १ गतेसम्म भर्न सक्ने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आज बिहिबारदेखि संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले वैशाख २९ गते बिहिबारदेखि ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ[...]